Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनुवार सेवा समाज कुवेतको अध्यक्षमा लाल बहादुर सुनुवार निर्विरोध

सुनुवार सेवा समाज कुवेतको अध्यक्षमा लाल बहादुर सुनुवार निर्विरोध

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन ३०, २०७८ शनिवार • १७:५०:४५ बजे
  • 1.2K
    SHARES
  • सुनुवार सेवा समाज कुवेतको अध्यक्षमा लाल बहादुर सुनुवार निर्विरोध

    कुवेत - सुनुवार सेवा समाज कुवेतको अध्यक्षमा लाल बहादुर सुनुवार निर्विरोध चयन भएका छन ।

    images

    नेपाली समाज कुवेतको जातिय संस्था सुनुवार सेवा समाज कुवेतको पाँचौं साधारण सभा तथा शाखा सम्मेलन अक्टोबर १५ तारीखको दिन कुवेतको फाहाहिल स्थित एवन होटेलमा भएको सम्मेलनबाट अध्यक्ष पदमा लाल सुनुवार निर्विरोध चयन भएको हो ।

    निर्वतमान अध्यक्ष लाल बहादुर सुनुवारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष रण ध्वोज लामाको प्रमुख आतिथ्यता रहेको थियो भने कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी, पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो । कार्यक्रम संचालन समाजको सुचना प्रमुख कृष्ण बहादुर सुनुवार र NRNA ICC सदस्य हरि लावतीले संयुक्तरुपमा गरेका थिए ।

    कार्यक्रममा सभापति, प्रमुख अतिथि र बिशेष अतिथिहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्तरुप दिईएको थियो भने समाजका सचिव डाकमानले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । त्यसैगरी शुभकामना मन्तव्यमा प्रमुख अतिथि, बिशेष अतिथि लगायत कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी, पत्रकार लगायतले शुभकामना मन्तव्य दिएका थिए।

    सुनुवार सेवा समाज कुवेतको साधारण सभा तथा शाखा सम्मेलनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई नव निर्वाचित अध्यक्षलाल बहादुर सुनुवारले हार्दिक धन्यवाद प्रकट गरेका छन । साथै कुवेतमा कार्यरत सुनुवार दाजुभाईतथा दिदिबहिनीहरुलाई सदस्यता लिनको लागि आग्रह गरेको छन ।

    सुनुवार सेवा समाज कुवेतको निर्वाचित नयाँ कार्यसमिति निम्नानुसार रहेको छ ।

    कार्यकारिणी समिति:

    १) अध्यक्ष – लाल बहादुर सुनुवार

    २) प्र उपाध्यक्ष – जयप्रकाश सुनुवार

    ३) दितिय उपाध्यक्ष-भिम प्रसाद सुनुवार

    ४) महिला उपाध्यक्ष-मेनुका सुनुवार

    ५) महासचिव -तुल्सी सुनुवार   

    ६) सचिब -डाकमान सुनुवार

    ७) कोषाध्यक्ष – मखन बहादुर सुनुवार

    ८) सह कोषाध्यक्ष-शान्ती सुनुवार

    सदस्यहरु

    ११) सदस्य – ओममाया लिनुच सुनुवार

    १२) सदस्य – दुर्गा माया सुनुवार

    १३) सदस्य – शर्मिल सुनुवार

    १४) सदस्य – कृष्ण सुनुवार

    १५) सदस्य – भिम माया सुनुवार

    १६) सदस्य – शोभा देबी सुनुवार

    १७) सदस्य – संगिता सुनुवार

    १८) सदस्य – जल्पादेबी सुनुवार

    १९) सदस्य – गीता सुनुवार

    २०) सदस्य – ख्याम कुमारी सुनुवार

    २१) सदस्य – अशोक सुनुवार

    २२) सदस्य – जीवन सुनुवार

    २३) सदस्य – अधिराज सुनुवार

    २४) सदस्य – तेजिन्द्र कुमार सुनुवार

    २५) सदस्य – नर बहादुर सुनुवार             

    २६) सदस्य – हर्क वीर सुनुवार

    २७) सदस्य – काजिमन सुनुवार

    २८) सदस्य – खुष बहादुर सुनुवार

    २९) सदस्य – तिज बहादुर सुनुवार

    ३०) सदस्य – किरण सुनुवार

    ३१) सदस्य – नरेन्द्र सुनुवार

    ३२) सदस्य – सुस्मिता सुनुवार

    ३३) सदस्य – गीता सुनुवार याता

    ३४) सदस्य – देबी सुनुवार

     

    सल्लाहाकार समिति:

    १) सल्लाहाकार – तेज बहादुर सुनुवार

    २) सल्लाहाकार – भक्त राम सुनुवार

    ३) सल्लाहाकार – नरेश सुनुवार

    ४) सल्लाहाकार – ठाकुर सुनुवार

     

    सुचना सं-बिभाग प्रमुख

    १) कृष्ण बहादुर सुनुवार

    २) सलिना सुनुवार   

     

    खेलकुद बिभाग

    १) दिलेन्द्र दुर्बिचन सुनुवार

    २) ख्यामा सुनुवार (अनिश)

    ३) गंगा सुनुवार

    ४) ओममाया लिनुच सुनुवार

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology