म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ ।
बेनीमा सम्पन्न चौथाे महाधिवेशनले म्याग्दीको गुर्जा जन्मघर भई हाल अमेरिकामा बसाेवास गर्नु हुने छन्त्यालकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विराेध निर्वाचित गरेकाे निर्वाचन समितीले जानकारी दिएको छ ।
अन्य निर्वाचित सदस्यहरुकाे विवरण सहित
