Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गयो

सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • ११:४२:२१ बजे
  • 928
    SHARES
  • सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गयो

    सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गएको छ ।

    images

    मदिना अलियामा ड्युटी जाने क्रममा सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट रामेछापाका युवराज क्याप्छपी मगरको मृत्यु भएको साउदीस्थित नेपाली दूतावासले बताएको छ ।

    उनको स्यायी ठेगानन रामेछाप नगरपालिका २ देउराली रहेको बताइएको छ ।

    उनी बिगत ८ महिना अघि बैदेशिक रोजगारीका लागि साउदीको एक रेस्टुरेन्टमा काम पुगेका थिए ।

    मृतक मगरको शव आवश्यक कानुनी प्रकिया पूरा गरि नेपाल ल्याउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology