Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिस युनिभर्स नेपाल २०२१’ को दोस्रो फिनाले आज

मिस युनिभर्स नेपाल २०२१’ को दोस्रो फिनाले आज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • १०:३३:२६ बजे
  • 1.8K
    SHARES
  • मिस युनिभर्स नेपाल २०२१’ को दोस्रो फिनाले आज

    मिस युनिभर्स नेपाल २०२१’ को दोस्रो संस्करणको फिनाले शनिबार हुने भएको छ । ‘मिस युनिभर्स’की निर्देशक नग्मा श्रेष्ठका अनुसार काठमाडौंस्थित होटल याक एन्ड यतिमा साँझ ६ बजेबाट फिनाले शुरु हुनेछ ।

    images

    हाल टप-१६ मा निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रितिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन रहेका छन् ।

    मिस युनिभर्सको फिनालेको तयारी पुरा भएको निर्देशक श्रेष्ठले बताएकी छन् । सिम युनिभर्स २०२१ को अन्तिम टप-१६ बाट टप-१० हुँदै ५ बाट एक विजेता घोषणा गरिनेछ ।

    विजेताले नगद १० लाख र हीरा जडित ताज पाउने आयोजकले जनाएको छ । साथै विजेताले आउँदो १२ डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्सुमा प्रतिनिधित्व नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

  • सम्बन्धित विषय:

  • # मिस युनिभर्स नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology