सुदुरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्ष पदमा बिजय सन्ध्या ठकुरी निर्विरोध निर्वाचित भएका छन । हिजो २९ अक्टोबर २०२१ को दिन कुवेत स्थित कवद हलमा सम्पन्न तेश्रो अधिवेशन समारोहबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको हो ।
सुदुरपश्चिमेलीका लागि सुदुरपश्चिमेली भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल सस्था सुदुरपश्चिमेली नेपाली समाज कुवेतको तेश्रो अधिवेशन समारोह अध्यक्ष निरुमाया खडकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा दूतावास कुवेतका महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा सिटि एक्सप्रेस कम्पनीको प्रतिनिधी बिकाश पौडेल, NRNA ICC सदस्य माधब पौडेल,एनआरएनए उपाध्यक्ष उमेश पुडासैनी लगायतको थियो भने कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सभापति, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरिकार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्तरुप दिईएको थियो ।समाजको पूर्वअध्यक्ष तथा संरक्षक अमर खडकाले सञ्चालन रहेको कार्यक्रमा समाजको सदस्य महेश कुमारले स्वागत मन्तब्य दिंदै सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका थिए । त्यसैगरी प्रमुख अतिथि, विशिष्ट अतिथि, कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी, पत्रकार लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सुदुरपश्चिमेली नेपाली समाज कुवेतको निर्वाचित नयाँ कार्यसमिति निम्न रहेको छ ।
कार्यकारिणी समिति:
१) अध्यक्ष – बिजय सन्ध्या ठकुरी
२) उपाध्यक्ष – कालु नागरि
३) उपाध्यक्ष – बसन्त राना
४) उपाध्यक्ष – महेश कुमार
५) उपाध्यक्ष – महेश चन्द्र जाेशि
६) महासचिव – गगन सिहँ बिष्ट
७) सचिव – चेतराज गिरि
८) काेषअधक्ष्य – कालु सिहँ बुढा
९) सह काेषअधक्ष्य – सिद्व बहादुर भण्डारि
१०) कला सस्कृति संयाेजक – रतन बाजुरेलि
११) कला सस्कृति उप संयाेजक- धन बहादुर राेकाय
सदस्यहरु
जगा बहादुर खत्री, सन्ध्या बम, सरिता राेकाय, बिमला गिरि, लक्ष्मि कार्कि, गणेश बहादुर चन्द, थपेन्द्र देउवा, धिरेन्द्र बहादुर चन्द, दिपेन्द्र बिश्वकर्मा, देब राज भट्ट, किशाेर एेरि, राजन चाैहान, बद्रि न्याैपाने, मान बहादुर साउद, हरिलाला सिहँ धामि, भरत राेकाय, प्रेम भण्डारि, दिपक सुनार, रबिन्द्र सिहँ, अमर खडका
सल्लाहाकार समिति
१) सल्लाहाकार – पुष्कर सिहँ धामि
२) सल्लाहाकार – पुष्कर सिहँ खडका
३) सल्लाहाकार – धर्म रावत
४) सल्लाहाकार – बिजय आउजी
संरक्षक समिती
१) संरक्षक – अमर खडका
२) संरक्षक – राजन बम ठकुरि
३) संरक्षक – बिकाश सिहँ
४) संरक्षक – निरुमाय खडका