Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुरुष महिला दुबैले प्रयोग गर्न मिल्ने कण्डम अब बजारमा

पुरुष महिला दुबैले प्रयोग गर्न मिल्ने कण्डम अब बजारमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • ०८:१२:४४ बजे
  • 826
    SHARES
  • पुरुष महिला दुबैले प्रयोग गर्न मिल्ने कण्डम अब बजारमा

    एजेन्सी । एक मलेसियन गाइनोकोलोजिस्ट कम्पनीले संसारकै पहिलो पुरुष र महिला दुबैले प्रयोग गर्न मिल्ने कण्डम बनाएको छ । यो कन्डम मेडिकल ग्रेड मटेरियलको प्रयोग गरेर बनाइएको बताइएको छ ।

    images

    यसलाई चोटपटक हुँदा प्रयोग गर्ने गरिन्छ । वण्डालिफ नाम दिइएको यस कण्डमले प्रजनन स्वास्थ्यका लागि तथा जन्मदर नियन्त्रणका लागि प्रयोगका लागि फलदायी हुने बताइएको छ ।

    यसलाई महिलाको योनी र पुरुषको लिङ्ग दुबैमा सहजै प्रयोग गर्न सकिने गाइनोलोजिस्ट जान ताङले बताए । उनका अनुसार यो अन्य कण्डम जस्तै सामान्य कण्डम हो ।

    झण्डै ४ डलर पर्ने यो कण्डम एउटा बट्टामा दुईवटा हुन्छन् । यो पातलो र लचकदार हुनका साथै बलियो र पानी नपस्ने रहेको छ । टाङ भन्छन्, ‘तपाईंले यसलाई प्रयोग गर्नुभयो भने केही लगाइएको छ जस्तो पनि लाग्दैन ।’

    उनका अनुसार यो कण्डमको धेरै पटक क्लिनिकल परीक्षण भएको र यसलाई व्यवसायिक रुपमा आगामि डिसेम्बरबाट बजारमा ल्याइने छ ।

  • सम्बन्धित विषय:

  • # पुरुष महिला दुबैले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology