Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलिउड अभिनेता अनुपम खेरले पशुपति मन्दिरमा भेटिएकी बालिकाको पढाइको जिम्मा लिने

बलिउड अभिनेता अनुपम खेरले पशुपति मन्दिरमा भेटिएकी बालिकाको पढाइको जिम्मा लिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • ०८:३२:०० बजे
  • 976
    SHARES
  • बलिउड अभिनेता अनुपम खेरले पशुपति मन्दिरमा भेटिएकी बालिकाको पढाइको जिम्मा लिने

    बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी लिने भएका छन् ।

    images

    खेरले हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आए थिए ।

    उनले गत साता पशुपतिनाथ मन्दिर परिसरमा आरती नाम गरेकी बालिकालाई भेटेका थिए । अनुपमले मंलबार एक ट्वीटमा भारतको राजस्थान घर बताउने आरती नाम गरेको बालिकाको प्रशंसा गरेका छन् ।

    अनुपमले आफूसंग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका हुन् ।

    ती बालिकाले पैसा नभएको कारण स्कुल नगएको बताएकी अनुपमले जनाए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology