Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजेश हमालको‘मन बूढो भएन’ बोलेको गीत सार्वजनिक (भिडियाे)

राजेश हमालको‘मन बूढो भएन’ बोलेको गीत सार्वजनिक (भिडियाे)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • १३:४०:०० बजे
  • 1.8K
    SHARES
  • राजेश हमालको‘मन बूढो भएन’ बोलेको गीत सार्वजनिक (भिडियाे)

    महानायक राजेश हमालको स्वरमा रेकर्ड गरिएको गीत सार्वजनिक भएको छ ।

    images

    हमालकै स्वर रहेका ‘मन बूढो भएन’ बोलेकाे गीत बुधबार सार्वजनिक भएको हो ।

    गीतको म्युजिक भिडिओमा पनि उनी आफैंले अभिनय गरेका छन्। उनको यो पहिलो गीत हो । उनलाई अन्य कलाकारहरुले पनि साथ दिएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # राजेश हमाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology