तमू समाज कुवेतको पाँचौ अधिवेशन बाट अध्यक्षमा पुन: राजु गुरुङ निर्विरोध निर्वाचित भएका छन ।
“प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु ,“अर्थात "शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ" भन्ने मूल नाराका साथ २००९ मा स्थापना भएको तमूहरु र गुरुङहरुको साझा संस्था तमू समाज कुबेतको पाँचौ अधिवेशन ०५ नोभेम्बर २०२१ शुक्रबारका दिन कुबेतको फर्वानिया स्थित सेफ नौशद्स रेस्टुरेन्टमा सम्पन्न भएको हो।
तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजको संस्थापक तथा संरक्षक पाँचौ अधिवेशनको निर्वाचन प्रमुख अमर तमू रहेका थिए भने कार्यक्रम सचालन समाजको उपाध्यक्ष याम तमूले गरेका थिए । सभापति र प्रमुख अतिथिले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय गान र तमू राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका महासचिव सुरेश तमूले स्वागत मन्तव्यद्वारा उपस्थित सबै लाई स्वागत गरेका थिए ।
कार्यक्रमलाई अतिनै भब्य र सभ्य बनाउनको लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे, सालैजो, कौडा तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो ।त्यसैगरी शुभकामना मन्तव्य दिनेहरुमा समाजका सल्लाहकारहरु खोप तमू, भिम तमू, गोप प्रसाद तमू लगाएतले शुभकामना मन्तव्य दिएका थिए।
समाजले तीन वर्षमा सम्म गरेको उल्लेखनीय कार्य गतिविधि तथा आर्थिक कारोबार कोषाध्यक्ष गोपाल तमूले छोटकारीमा प्रस्तुत गरेका थिए । समाजले अधिवेशनलाई सरल,सहज र निष्पक्ष तरिकाले सम्पन्न पार्न समाजका संस्थापक अध्यक्ष अमर तमूको संयोजकत्वमा ६ जना निर्वाचनसमिति गठन गरेको थियो । निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै नयाँ कार्यसमितिको नामावली समाजलाई बुझाएको थियो ।
तमू समाज कुवेतको पाँचौ अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्न रहेको छ ।
कार्यकारिणी समिति:
अध्यक्ष - राजु तमू (ईटहरी)
प्रथम उपाध्यक्ष - याम तमू (लमजुङ)
द्वितीय उपाध्यक्ष - रन्जाना तमुस्यो (संखुवासभा)
महासचिब - सुरेश तमू (संखुवासभा)
सचिब - नन्द घले (लमजुङ)
सह-सचिब - भेद तमू (लमजुङ)
कोषाध्यक्ष - पदम तमू (स्याङ्जा)
सह-कोषाध्यक्ष - अमृत तमू (कास्की), क्रिस्टी तमुस्यो। (संखुवासभा)
सदस्य - गोपाल तमू (चितवन)
सदस्य - निपेस तमू (संखुवा सभा)
सदस्य - कृष्ण तमू (बुटवल A)
सदस्य - रमेश तमू (गोर्खा)
सदस्य - तेज तमू (गोर्खा)
सदस्य - शुक बहादुर तमू (कास्की)
सदस्य - किरण तमू (कास्की)
सदस्य - केश तमू (कास्की )
सदस्य - सुजन तमू (तनहु)
सदस्य - नानी तमुस्यो (कास्की)
सदस्य - रिसा तमुयो (बुटवल)
सदस्य - दिल राज तमू ()
सदस्य - मिन बहादुर तमू ()
सदस्य - कबित तमुस्यो (काठमाडौं)
सदस्य - पुष्प तमुस्यो (संखुवासभा)
सदस्य - सुमित्रा तमुस्यो (गोर्खा)
सदस्य - याम बहादुर तमू (कास्की)
सदस्य - गीता तमुस्यो(ईटहरी)
सदस्य - सुधिर घले (काठमाडौं)
सदस्य - सपना तमुस्यो (लम्जुङ)
सदस्य - गीता तमुस्यो (ईटहरी)
सदस्य - पुर्णिमा तमुस्यो (कास्की)
सदस्य - अमृत तमु (लुम्बिनी )
सदस्य - लक्ष्मी तमुस्यो (नवल्परसी)
सदस्य - रेनुका तमुस्यो (झापा)
सदस्य - सुमी तमुस्यो (धरान)
सदस्य - हिमा तमुस्यो (बुटवल)
सदस्य - राजेन तमू (कास्की)
सदस्य - हरी तमू
सदस्य - अर्जुन तमू
सदस्य - कृष्ण तमू
तमू साँस्कृतिक परिवार, कुवेत
प्रमुख - शोभा तमुस्यो (चितवन)
उप प्रमुख - रुप तमू (कास्की)
उप प्रमुख - बबिता तमुस्यो (कास्की)
सदस्य - सुशिल तमू (स्याङ्जा)
सदस्य - प्रेम तमू (बुटवल)
सदस्य - सन्तोष (डेनी) तमू (काठमाडौं)
सदस्य - भेद तमू (लमजुङ)
सदस्य - हेमा तमुस्यो (कास्की)
सदस्य - कुमारी तमुस्यो (काठमाडौं)
सदस्य - अमृत तमू (कास्की)
सदस्य - सरस्वती तमुस्यो (काठमाडौं)
सदस्य - निर्मला तमुस्यो (कास्की)
सदस्य - योजान राइ(धरान)
सदस्य - सुमी सुनाम(कास्की)
तमू खेलकुद समिती
खेलकुद प्रमुख - भुप्रसाद तमू (लमजुङ)
युवा सम्योजक - पदम तमू (स्याङ्जा)
महिला सम्योजक - कुमारी तमुस्यो (काठमाडौं
संरक्षक तथा सल्लाहकार समिती-
संस्थापक तथा संरक्षक - अमर तमू (कास्की)
बरीष्ठ सल्लाहकार - वीर माया तमुस्यो (कास्की)
सल्लाहकार - अमृत तमू (मोरङ)
सल्लाहकार - देबी तमुस्यो (कास्की)
सल्लाहकार - सुक बहादुर तमू (कास्की)
सल्लाहकार - सुमन तमू (भैरहवा)
सल्लाहकार - खोप तमू (रुपन्देही)
सल्लाहकार - भिम बहादुर तमू (बुटवल)
सल्लाहकार - गोप प्रसाद तमु (कास्की
सल्लाहकार - रन्जु तमुस्यो (सिन्धुपाल्चोक)
सल्लाहकार - रोशन राज तमू (पर्बात)
सल्लाहकार - पबित्रा तमुस्यो (रुपन्देही)
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तमूले सवैलाई एकजुट बनाएर संगठनलाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै उक्त कार्यक्रमा पाल्नु भएका सबै लाई धन्यवाद आभार प्रकट गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।