Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन १० डिसेम्बरमा हुने

सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन १० डिसेम्बरमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक २६, २०७८ शुक्रवार • २०:२७:०३ बजे
  • 2.2K
    SHARES
  • सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन १० डिसेम्बरमा हुने

    कुवेत - सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन यही आउदो १० डिसेम्बर २०२१ मा हुने भएको छ । कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा समाजले तेश्रो अधिवेशन समारोह गर्न लागेको हो ।

    images

    कुवेतको नेपाली समाजमा सन २०१६ मा  सृजनशील युवा समाज नेपाल कुवेतको स्थापना भएको हो। समाजले स्थापना कालदेखि नै कुवेतमा कार्यरत रही आपत बिपतमा परेका नेपालीहरुलाई उद्दार कार्यमा सहयोग गर्नुको साथै स्वदेशमा रहेका विभिन्न किसिमका पीडितहरुको लागि पनि आर्थिक सहयोग गर्दै आएको छ ।

    कुवेतमा क्रियाशिल संघ-संस्थाको प्रतिनिधि, समाजसेवी, बुध्दिजिवी, भद्रभलाड्मी, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई अधिवेशन समारोहमा सहभागी भइ कार्यक्रम सफल पार्नको लागि समाजले यसै समाचार मार्फत निमन्त्रणा गरेको छ ।

    कार्यक्रमको विवरणः

    मितिः- डिसेम्बर १०, २०२१ शुक्रबार
    स्थान :- मंगाफ ब्लक - ०४, इसारा- २४, मेमोरिस हल

    समयः– दिउँसो ठिक ११ बजे

    आयोजक :- सृजनशिल युवा समाज नेपाल  कुवेत

    थप जानकारीको लागि सम्पर्क न.

    पुष्कर धामि 51103432

    बिजय लामा  65127954

    बबाल ठकुरि 55148614

    अंकित 66885801

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology