Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाको नयाँ खतरनाक भाइरस देखा परेपछि आत्तियो भारत

कोरोनाको नयाँ खतरनाक भाइरस देखा परेपछि आत्तियो भारत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १८:०५:५० बजे
  • 574
    SHARES
  • कोरोनाको नयाँ खतरनाक भाइरस देखा परेपछि आत्तियो भारत

    एजेन्सी । आगामी डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडान गर्न अनुमति पाएको भारत कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि के गर्ने भन्नेमा छ ।

    images

    दक्षिण अफ्रिकामा हालसम्मकै खराब नयाँ कोरोना भाइरस ‘अमिक्रोन’ देखा परेपछि युरोपका विभिन्न देशहरुले सजगता अपनाउन अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेका छन् ।

    भारतमा पनि हवाई यात्राबाटै कोरोना सरेको थियो । र, त्यहीँ कालो क्षणलाई सम्झँदै दिल्लीका मुख्यमन्त्री अरिवन्द केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रभावित देशबाट हुने सबै उडान बन्द गर्न माग गरेका छन्।

    मुख्यमन्त्री केजरिवालले अफ्रिकालगायत प्रभावित देशको यात्रामा पनि प्रतिबन्ध लगाउन माग गरेका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology