Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा एक नेपालीले झुन्डिएर आत्मह'त्या

कुवेतमा एक नेपालीले झुन्डिएर आत्मह'त्या

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर २३, २०७८ बिहिवार • १८:०१:३१ बजे
  • 2.5K
    SHARES
  • कुवेतमा एक नेपालीले झुन्डिएर आत्मह'त्या

    कुवेतमा एक नेपालीले झुन्डिएर आत्मह'त्या गरेका छन । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका बुटवलका नारायण भुजेलले झुन्डिएर आत्महत्या गरेका हुन ।

    images

    उनले आफ्नो कोठामा ०५ डिसेम्बर २०२१ का दिन झुन्डिएर आत्महत्या गरेका हुन । मृतक वैदेशिक रोजगार लागि सन २०१२ मा कुवेत गएका हुन । उनले कुवेत प्रोटिन कम्पनीमा काम गर्दै आएका थिए ।मृतकको घरमा आमा, श्रीमती र एक छोरा छन ।

    कुवेतस्थित नेपाली दूतावासले मृतक भूजेलको कम्पनी र परिवारसँग समन्वय गर्दै कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ ।

    चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology