Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एफएनजे कुवेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न

एफएनजे कुवेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष १०, २०७८ शनिवार • १२:१८:०८ बजे
  • 1.4K
    SHARES
  • एफएनजे कुवेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

    images

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका सदस्यहरूलाई पत्रकारितामा थप उर्जावान सहित सकृय बनाउन र क्षमता अभिवृद्धिका लागि आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको शाखाका अध्यक्ष नबराज पन्थीले बताएका छन ।

    अनलाइन प्रबिधिको सदुपयोग गर्दै अनलाईन मार्फत आयोजना गरिएको पत्रकारिता तालिमको सहजीकरण नेपाल प्रेस ईन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेले गरेका थिए । त्यसैगरी दोश्रो हप्ताको अन्तिम सत्रमा डिजिटल मिडियाको बारेमा अर्जुन कार्कीले तालिममा सहभागीलाई सहजीकरण गरेका थिए ।

    पत्रकारिता तालिम गत डिसेम्बर १७ र २४ तारिक शुक्रबार गरि दुई दिनसम्म शाखाका अध्यक्ष नबराज पन्थीको अध्यक्षतामा चलेको थियो। पत्रकारिता तालिममा शाखाका १५ जना नयाँ पुराना सदस्यहरुको सहभागिता रहेको थियो।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology