Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युएईमा नेपाली नर्स सम्मानित

युएईमा नेपाली नर्स सम्मानित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • १३:३९:३३ बजे
  • 1.2K
    SHARES
  • युएईमा नेपाली नर्स सम्मानित

    युएई -युनाइटेड अरब ईमिरेट्समा (युएई) कार्यरत नेपाली नर्स बर्षको सर्बोत्कृस्ट नर्स उपाधीले सम्मानित भएकी छिन।

    images

    रस अल खैमहको शेख खालिफा हस्पिटलमा कार्यरत नर्स मनिषा घिमिरेलाई अल तामायुज मेडिकल हेल्थ केयर कम्पनीले नगद पुरस्कार सहित 'वनर्स इम्प्लोयी अफ द यिअर अवार्डले सम्मानित गरेको हाे।

    फिलिपिन्स, भारत, क्यामरून, घना लगायत १९ देशका ३०० भन्दा बढी नर्स कार्यरत उक्त कम्पनीमा जम्मा ५ जना नेपाली नर्स कार्यरत छन्।

    हामी नेपालीहरु आफ्नो काममा ईमान्दार हुन्छौं भन्ने प्रमानित गरेको छु। अवार्डले सम्मानित हुँदा खुशी लागेको छ,घिमिरेले भनिन्।

    काममा निपूर्ण र इमान्दार भन्दै कम्पनीले घिमिरेको उच्च मुल्याङ्कन गरेको छ ।

    काभ्रेपलन्चोक घर भएकी घिमिरे ६ बर्ष देखि युएईमा कार्यरत छिन् ।

    हाल युएईमा १० हजार भन्दा बढी नर्सहरु कार्यरत रहेको अनुमान गरिएको छ भने करिब ५० हजार भन्दा बढी महिला कामदार रहेको अनुमान छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology