Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना महामारीको तेस्रो लहर: एकैदिन थपिए १४९८ संक्रमित

कोरोना महामारीको तेस्रो लहर: एकैदिन थपिए १४९८ संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • २०:०७:०६ बजे
  • 850
    SHARES
  • कोरोना महामारीको तेस्रो लहर: एकैदिन थपिए १४९८ संक्रमित

    काठमाडौँ उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ ।

    images

    देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४९८ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् ।

    आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology