Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा फेरी एक नेपालीले झुन्डिएर आत्महत्या 

कुवेतमा फेरी एक नेपालीले झुन्डिएर आत्महत्या 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७८ बुधवार • २०:५८:०७ बजे
  • 1.5K
    SHARES
  • कुवेतमा फेरी एक नेपालीले झुन्डिएर आत्महत्या 

    कुवेतमा एक जना नेपालीले झुन्डिएर आत्महत्या गरेका छन ।

    images

    रोजगारीका लागि कुवेत पुगेका सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा हुन् ।

    मृतक कुवेतको अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत थिए । उनले आफनै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

    मृतक दुई वर्षअघि मात्र कुवेत पुगेका हुन् ।

    नेपाली राजदूतावासका अनुसार राहदानी नम्बर ११४९३२१ का मण्डलको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भईसकेको छ ।

    मृतकको परिवार तथा कम्पनीसँग समन्वय गरी शव पठाउन प्रकृया सुरु गरिएको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # झुन्डिएर आत्महत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology