Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७८ बुधवार • ०८:५२:५७ बजे
  • 1.4K
    SHARES
  • वरिष्ठ लोकगायक जयनन्द लामाको निधन

    वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ ।

    images

    कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

    उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पाका स्थायी बासिन्दा हुन् ।

    पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।

  • सम्बन्धित विषय:

  • # जयनन्द लामाको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology