Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर थपिए ३१८ कोरोना संक्रमित, एक जनाको मृत्यु

देशभर थपिए ३१८ कोरोना संक्रमित, एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • १७:१९:४४ बजे
  • 721
    SHARES
  • देशभर थपिए ३१८ कोरोना संक्रमित, एक जनाको मृत्यु

    नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ५ हजार ५०८ पिसिआर परीक्षणका क्रममा १५१ जना र २ हजार २३५ एन्टिजेन परीक्षणका क्रममा १६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३१ जनाको मृत्यु भएको छ ।

    बिहीबार थप ५६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५४ हजार ९ सय ३ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ६७८ सक्रिय संक्रमित आइसोलेसन र १७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology