Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकै परिवारका ५ जनाको मृत्यु

एकै परिवारका ५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७८ सोमवार • १३:५२:३६ बजे
  • 1.3K
    SHARES
  • एकै परिवारका ५ जनाको मृत्यु

    ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

    images

    घरभित्रै मृत्यु भएको अवस्थामा चार जनाको शव भेटिएको छ भने एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष, ७ वर्षीय आस्माको घरभित्रै मृत्यु भएको हो ।

    दुई दिनको अर्का एक नाबालकको उपचारका क्रममा मृत्यु भएको छ भने २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थल जाँदैछ ।

  • सम्बन्धित विषय:

  • # ५ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology