Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च ओमानले मृगौला पीडितलाई गर्‍यो सहयोग हस्तान्तरण 

प्रवासी नेपाली एकता मञ्च ओमानले मृगौला पीडितलाई गर्‍यो सहयोग हस्तान्तरण 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७८ शनिवार • १३:०१:२७ बजे
  • 2.0K
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च ओमानले मृगौला पीडितलाई गर्‍यो सहयोग हस्तान्तरण 

    ओमान / नेकपा एकीकृत समाजवादी प्रवास संगठन,प्रवासी नेपाली एकता मञ्च ओमानले मृगौला पीडित सुब बहादुर तामाङ्गलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    images

    नुवाकोट जिल्ला म्यागङ्ग गाउपालिका वार्ड न. ३ गोगने तखुङ्ग स्थायी ठेगान घर भएका, नेकपा एकीकृत समाजवादी प्रवास संगठन,प्रवासी नेपाली एकता मञ्चका सदस्य फुलमाया तामाङको भाइको मृगौल फेल भएर उपचारार्थ रहेको र आर्थिक स्थिति नाजुक रहेको हुँदा आर्थिक सहयोगको लागि अनुरोध आएको हुँदा केही रकम संकल गरेर उपचारमा राहत होला भनेर पठाएको मञ्चका अध्यक्ष लिलानाथ कोइरालाले जानकारी दिनु भयो । 

    m1.jpg

    उक्त सहयोग रकम मञ्चका सहकोषाध्यक्ष चन्द्र चौधरीको उपस्थित र सुनमाई गेस्ट हाउसका संचालक महेन्द्र पोखरेलको सहजीकरणमा आज मिति ११ मार्च २०२२ मा ३५०५५ रुपैया(पैतीस हजार पचपन्न रुपैयाँ)बिरामी सुब बहादुर तामाङको हातमा हस्तान्तरण गरेको बताउनु भयो ।

  • सम्बन्धित विषय:

  • # सहयोग हस्तान्तरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology