Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोजगारका लागि कुवेत पुगेका पाल्पाका खनाल सम्पर्क बिहिन

रोजगारका लागि कुवेत पुगेका पाल्पाका खनाल सम्पर्क बिहिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • २२:२६:२६ बजे
  • 1.1K
    SHARES
  • रोजगारका लागि कुवेत पुगेका पाल्पाका खनाल सम्पर्क बिहिन

    वैदेशिक रोजगारका लागि कुवेत पुगेका पाल्पाका चुडामणि खनाल सम्पर्क बिहिन भएका छन ।

    images

    कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिखबाट सम्पर्क बिहिन भएको लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक संजालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो।

    पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ घर भएका राहदानी नम्बर ०६३३१६०५ का खनाल एकाएक गायब भएपछि उनका आफन्त ज्ञान प्रसाद पाण्डेले खनाल हराएको जानकारी गराएका हुन ।

    कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुले यदि खनाललाई देख्नु भएमा ज्ञान प्रसाद पाण्डेको सम्पर्क नम्बर ६६२०२५९९ र उनी कार्यरत कम्पनीको नम्बर ५५१२७३०८ सम्पर्क गरिदिनु हुन आफन्त पाण्डेले अनुरोध गरेका छ्न ।

    नेपाली दूतावास कुवेतमा बुझ्दा खनाल हराएको भन्ने जानकारी प्राप्त भएको र उनको खोजिकार्यको लागि पहल भईरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # खनाल सम्पर्क बिहिन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology