Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा एक नेपालीको मृत्यु

कुवेतमा एक नेपालीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७७ शुक्रवार • ००:५८:३८ बजे
  • 4.6K
    SHARES
  • कुवेतमा एक नेपालीको मृत्यु

    मयूरपाटी - रोजगारीको सिलसिलामा कुवेत आएका एक जना नेपालीको मृत्यु भएको छ ।

    images

    सिन्धुपाल्चोक, स्याउले-१ का विश्व कुमार श्रेष्ठको कुवेत स्थित फर्वानिया अस्पातलमा उपचारकै क्रममा हिजो जुन - २४, बुधवार,२०२० का दिन मृत्‍यु भएको हो ।

    कुवेतको एक सेक्युरिटी कम्पनीबाट भागेर बिगत केही समय देखी अबैधानिक रुपमा काम गर्दै आएका श्रेष्ठको मृत्यु भएको नेपाली दूतावास कुवेतले पुष्टि गरेको छ ।

    कोरोना संक्रमणको कारणले मृत्यु नभएको हुँदा उनको परिवार संग समन्वय गरेर छिट्टै शवलाई नेपाल पठाउने दूतावासले सम्बन्धित निकायहरुसंग समन्वय गरेको बताएको छ ।

    मृतकको श्रीमती पनि रोजगारको सिलसिलामा कुवेत मै रहेकी छिन । मृतकको घरमा एक छोरा र एक छोरी छन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology