Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मजदुरको पीडा

प्रवासी मजदुरको पीडा : छोराछोरी र घरपरिवार भेट्ने अन्तिम इच्छा पूरा भएन रामसजिवनको यूएईमै लिए अन्तिम श्वास

प्रवासी मजदुरको पीडा : छोराछोरी र घरपरिवार भेट्ने अन्तिम इच्छा पूरा भएन रामसजिवनको यूएईमै लिए अन्तिम श्वास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • २०:५१:४९ बजे
  • 1.3K
    SHARES
  • प्रवासी मजदुरको पीडा : छोराछोरी र घरपरिवार भेट्ने अन्तिम इच्छा पूरा भएन रामसजिवनको यूएईमै लिए अन्तिम श्वास

    क्यान्सर रोगबाट पीडित रुपन्देहीका रामसजीवन केवतको यूएईमा एक नेपालीको मृत्यु भएको छ।  बिरामी परेपछि उनले गत १७ अगष्टमा स्वदेश फर्किनका लागि नेपाल एयरलाइन्सको चार्टर्ड जहाजको टिकट लिएका थिए। तर, नेपाल सरकारले अकस्मात चार्टर्ड उडान रद्द गरेपछि उनी स्वदेश फर्किन पाएका थिएनन्।

    images

    क्यान्सरबाट ग्रसित रामसजीवनले नेपाल फर्केर छोराछोरी र घरपरिवार भेट्ने आफ्नो अन्तिम इच्छा भएको बताउँदै आएका थिए। तर,  छोराछोरी र घरपरिवार भेट्ने अन्तिम इच्छा पूरा भएन । जहाज रित्तो फर्किएपछि उनी उतै अस्ताए, उनको यूएईको अलऐन अस्पतालमा ज्यान गएको छ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology