Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • १३:५०:३८ बजे
  • 1.2K
    SHARES
  • पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

    २ महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट बेलकोटगढी–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको छ ।

    images

    उनको शव अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे थियो । तर, बिहीबार शवको पहिचान खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology