Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्तु थापाको तीज लक्षित ‘साँच्चै राम्री छु र !

सन्तु थापाको तीज लक्षित ‘साँच्चै राम्री छु र !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७९ सोमवार • १०:४५:३६ बजे
  • 1.4K
    SHARES
  • सन्तु थापाको तीज लक्षित ‘साँच्चै राम्री छु र !

    गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

    images

    सार्वजनिक तीज लक्षित गीतमा गायिका टीका पुन र गायक थापाको स्वर सुन्न सकिन्छ । खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन रहेको यो गीतमा नवीन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदीक्षा थापालगायतको अभिनय रहेको छ ।

    सन्तोष गुरुङको निर्देशनमा तयार गीतको म्युजिक भिडियोलाई पदम सुवेदीले संपादन तथा मिलन विश्वकर्माले कलरिङ गरेका हुन् ।

    नेपाली मौलिक संस्कृति, टिपिकल नेपाली गीत संगीतलाई विशेष प्राथमिकता दिने गरेका गायक थापाले त्यसकै निरन्तरता स्वरुप ‘साँच्चै राम्री छु र’ बोलको गीत बजारमा ल्याएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology