नेकपाका चितवन जिल्ला इन्चार्ज लाल बहादुर बिसि लाई हिरासत बसाइको क्रममा कोरोना संक्रमण पुष्टि भएको छ। पार्टीको कामकोशिलशिलामा करिब २ महिना पहिला चितवन बाट गिराफ्तार परेका बिसी लाई अदालतले छाड्न आदेश दिए पनि प्रहरीले झु्ट्टो मुद्दालगाएर पुन: प्रकाउ गरेर धरान लगेको थियो।
विभिन्न रोगले ग्रसित नेता बिसी यतिबेला ईलाका प्रहरी कार्यलय धरानको हिरासतमा रहेको र उनको स्वास्थ्य उपचार तथा जिवन रक्षाका लागी पहल गरिदिन परिवारले आग्रह गरेको छ।