Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री श्वेता खड्का आमा बन्दै

अभिनेत्री श्वेता खड्का आमा बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • १८:०३:४९ बजे
  • 1.4K
    SHARES
  • अभिनेत्री श्वेता खड्का आमा बन्दै

    अभिनेत्री श्वेता खड्का आमा बन्ने भएका छन् । अभिनेत्री श्वेताले पहिलो सन्तानलाई जन्म दिंदैछन् । २०७७ साल मंसिरमा विजयन्द्रसिंह राउतसँग विवाह गरेका श्वेताको त्यसअघि अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो ।

    images

    अभिनेता श्रेष्ठको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् । श्वेताले आफू गर्भवती भएको ६ महिना भएको बताएका छन् । उनले आफू पछिल्ल समय घरमै आराम गरिरहेको बताए ।

    उनले अहिले सन्तानमै फोकस रहेको र सन्तानलाई जन्म दिएपछि होमप्रोडक्सनको फिल्मलाई अगाडि बढाउने बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology