Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए सेन्दाईको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए सेन्दाईको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७९ आइतवार • १८:३४:३० बजे
  • 934
    SHARES
  • एनआरएनए सेन्दाईको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    एनआरएनए क्षेत्रिय समिती सेन्दाईको आयोजना तथा रेडक्रस सोसाईटी जापानको ब्यबस्थापनमा आज जापानको सेन्दाईमा रक्तदानकार्यक्रम सम्पन्न भएको छ।

    images

    कोरोना कहरको तेस्रो लहर सुरु भए संगै शुरु भएको रगत अभाबलाई सहज गराउने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली, जापानिज,श्रीलंकी सहित बिभिन्न देशका गरेर करिब ७० जनाले रक्तदान गरेको एनआरएनए सेन्दाईका अध्यक्ष हरी गोपाल श्रेष्ठलेजानकारी दिएका छन।

    DED82C9E-B5DD-44E4-9027-D697C36CAF51.jpeg

    एनआरएनए सेन्दाईको बार्षीक कार्यक्रम अन्तरगत सम्पन्न उक्त कार्यक्रमको सह आयोजक नेपाली जनसम्पर्क समिती तोहोकु,प्रबासीनेपाली मन्च मियागी तथा जनप्रगतिशिल मन्च सेन्दाई रहेका थिए भने उक्त कार्यक्रम बाट करिब ५० युनिट रगत जम्मा भएको रेडक्रस सोसाईटी सेन्दाईले बताएको छ।

    j5.jpg

    कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गर्दै प्रमुख अतिथी खाचुकी आकाईसिजावा ले नेपाली समुदायको यो कार्यले जापानीर नेपाली समुदायको बिचमा थप भातृत्वको बिकाश र आत्मियता सुदृढ गर्नुका साथै जापानी स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योग्दान दिईएकोबताएका थिए।

    j6.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology