Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनको गोलाबारीमा ५० रुसी सैनिक मारिए

युक्रेनको गोलाबारीमा ५० रुसी सैनिक मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७९ बिहिवार • १०:३२:२२ बजे
  • 829
    SHARES
  • युक्रेनको गोलाबारीमा ५० रुसी सैनिक मारिए

    एजेन्सी । युक्रेनको गोलाबारीमा परि ५० जना रुसी सैनिकहरु मारिएका छन् ।

    images

    मंगलबार युक्रेनी सेनाले पूर्वी प्रान्त लुहान्स्कबाट ७० किलोमिटर (४५ माईल) टाढा रहेको डेनेज्निकोभ गाउँमा गोलाबारी गर्दा ५० जना रुसी सैनिक मारिएका हुन् ।

    एउटै घटनामा यति ठूलो हताहत भएको यो दुलर्भ घटना भएको पनि युक्रेनी सेनाले दाबी गरेको छ । युक्रेनको हमलापछि रुसले ठूलो क्षति बेहोर्नुपरेको एक सशस्त्र सेनाका जनरल स्टाफले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

    यसबारे रुसी रक्षा मन्त्रालयले कुनै प्रतिकृया दिएको छैन् । अमेरिकाले युक्रेनलाई ८० किलोमिटर टाढासम्म लक्ष्य प्रहार गर्न सक्ने उन्नत रकेट प्रणाली उपलब्ध गराएको छ ।

    पछिल्ला दिनमा रुसमा युक्रेनी सेनाले ठूलो क्षति सामना गरेको छ । १० दिनअघिमात्र रुसी सेना खेरसनबाट हटेको थियो ।

  • सम्बन्धित विषय:

  • # ५० रुसी सैनिक मारिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology