Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा कल्पना राईको निधन 

कुवेतमा कल्पना राईको निधन 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १४:५०:३० बजे
  • 1.4K
    SHARES
  • कुवेतमा कल्पना राईको निधन 

    कुवेतमा कल्पना राईको निधन भएको छ ।बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । 

    images

    घरेलु कामदारको रुपमा राहदानी नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले  आग्रह गर्नु भएको  छ । के कारणले उनले आत्महात्या गरिन भन्ने बारेमा खुल्न सकेको छैन ।

    मृतकको  परिवार सम्पर्कमा आए पश्चात मृतक राईको सब नेपाल पठाउने  प्रक्रिया अघि बढ्ने हुदा यदि कुवेतमा कार्यरत  खोटाङ्ग  जिल्लाबासी  कसैलाई  मृतक राईको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली दूतावास कुवेतमा सम्पर्क गराईदिनु हुन् समेत नेपाली दुतावासले  अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कल्पना राईको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology