काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ ।
बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो।
केन्द्र बिन्दु सिन्धुपाल्चोक रहेको भुकम्प ६ रेक्टर स्केल को रहेको जनाईएको छ।भुकम्पको झड्काले के कति क्षति भयो विवरण आउन बाँकि छ ।झट्का निकै ठुलो गएको भन्दै मानिसहरु निकै डराएरका सडकमा निस्किएका थिए।