अल मुजैनी (Al Muzaini) एक्सचेन्ज कुवेतबाट वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल भाग - २ प्रमोसन मार्फत नेपाल पैसा पठाउने पहिलो, दोश्रो र तेश्रो हप्ताका कुल १२ जना विजेताहरुको नाम सार्वजनिक गरिएको छ । सर्तहरु पुरा गरीसकेपछि प्रत्येक विजेता ले ने. रु. 20000/- वा कुवैती 50 दिनार प्राप्त गर्ने छन ।

Al Muzaini मुजैनी जाउँ
सिधै वैधानिक च्यानल प्रयोग गरी
नेपाल पैसा पठाउँ ! र नमस्ते नेपाल भाग-२ प्रमोसनमा सहभागी बनौ ! जितौ लाख !

Al Muzaini Always Near You !
Al Muzaini मुजैनी सधैं तपाइँको नजिक्!
विजेताहरुले अधिक जानकारीको लागि Al Muzaini को मार्केटिङ बिभागमा सम्पर्क गर्न सक्ने छन ।

अब बिजेता बन्ने पालो तपाईंको !
मेघा ठुला पुरष्कार ने. रु. एक लाख सहित अझै 10 हप्ताका बाकी पुरष्कारहरु बाकी नै छन ।फेब्रुअरी 16, 2023 सम्म यो अफर रहने छ ।
यद्दपी यो अफर Al Muzaini मुजैनी कुवैत बाट वैधानिक च्यानल प्रयोग गरी नेपाल पैसा पठाउने ग्राहकहरुको हकमा मात्र लागु हुने छ ।