Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा बिहीबारसम्म वर्षा हुने, सतर्क रहन आग्रह

कुवेतमा बिहीबारसम्म वर्षा हुने, सतर्क रहन आग्रह

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष २०, २०७९ बुधवार • १८:२०:२६ बजे
  • 1.3K
    SHARES
  • कुवेतमा बिहीबारसम्म वर्षा हुने, सतर्क रहन आग्रह

    कुवेत -  कुवेतको मौसम पूर्वानुमान विभागले बिहीबार दिउँसोसम्म वर्षा हुने जनाएको छ । भोलीसम्म भारी वर्षा हुन सक्ने भएकाले गृह मन्त्रालयले सतर्क रहन समेत आग्रह गरेको छ ।

    images

    कुवेतको गृह मन्त्रालयले भारी वर्षाको कारण समस्यामा परेका नागरिकहरूले सहयोगको लागि ११२ नम्बरमा फोन गर्न सक्ने जनाएको छ । भोलि दिउँसोबाट वर्षा रोकिए पनि अत्याधिक चिसो बढ्ने मौसम पूर्वानुमान विभागले जनाएको छ । 

    कुनै पनि परिस्थितिको तत्काल सामना गर्न गृह मन्त्रालयका कर्मचारीहरू चौबीसै घण्टा तयार रहेको जनाएको छ । आज पनि दिनभरि वर्षा भईरहेको छ  ।

  • सम्बन्धित विषय:

  • # वर्षा
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology