कुवेत- नेपाल मगर सँघ शाखा कुवेतको चौंथो अधिवेशनबाट बसन्त थापा मगर निर्विरोध निर्वाचित भएका छन ।
नेपाल मगर सँघ शाखा कुवेतको चौंथो अधिवेशन तथा मकर सकराती कार्यक्रम १३ जनवरीका दिन कुवेतस्थित हिजुअल कबदमा सम्पन्न भएको हो । सँघका अध्यक्ष मन बहादुर भुजेल मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथि रहेका थिए । त्यसैगरी विशेष अतिथिमा एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा, एनआरएन आईसिसी केन्द्रका प्रथम उपाध्यक्ष उमेश पुडासैनी, आदिवासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ र पत्रकार महासँघ कुवेतका उपाध्यक्ष राज मल्ल ठकुरी रहेका थिए । भने अतिथिमा विभिन्न कृयाशिल संघ सस्थाका प्रतिनिधि रहेका थिए ।
कार्यक्रम महासचिव जय आले मगरले सचालन गरेका थिए भने सचिव श्रवण गाहा मगरले स्वागत मन्तव्य राखेका थिए । महासचिब जय आले, सदस्य कल्पना मन्दी मगर र ओम कुमारी पुर्जा मगरले माघे सकराती र मगर समुदायको ईतिहास तथा भाषा, भेषभुषा, रहनसहन, संस्कृती र बसोबास बारे संक्षिप्त प्रकाश पारेका थिए । कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदूतले पानसमा द्विप प्रज्वलन गरी समुदघाटन गरेका थिए ।
कार्यक्रममा महामहिम राजदूतले मगर समुदायको मौलिक पर्ब माघे सकरातीको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति र परम्परा जोगाउनका लागि र अन्य सामाजिक कार्यहरुमा पनि मगर सँघ कुवेत अग्रसर रहेको बताउँदै अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । त्यसैगरी एनआरएनए कुवेतका अध्यक्ष रण ध्वोज लामा, NRN ICC केन्द्रीय प्रथम उपाध्यक्ष उमेश पुडासैनी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष राज मल्ल र तमू समाज कुबेतका अध्यक्ष राजु गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा सघका पदाधिकार तथा सदस्यहरु मगर भेष-भुषामा सजिएर उपस्थित भएका थिए । कार्यक्रममा कलाकारहरुले आफ्नो मौलिकता झल्काउने खालका नृत्य झाउरे, सालैजो, कौडा, सोरठी, मारुनी र युगल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
मगर सँघ कुवेतको चौंथो अधिवेशनबाट सन २०२३-२०२६ का लागि निम्न पदाधिकारीहरु निर्विरोध चयन हुनु भएको छ।

अध्यक्ष: बसन्त थापा मगर
बरिष्ट उपाध्यक्ष: जय आले मगर
उपाध्यक्ष(प्रथम): राजेन्द्र आले मगर
उपाध्यक्ष(दित्तिय): केदार आले मगर
उपाध्यक्ष (तृतिय): जंग घर्ती मगर
उपाध्यक्ष महिला ( आरक्षण ) नानू राना मगर
महासचिव: श्रवण गाहा मगर
सचिव: कृष्ण पुन मगर
सचिव: कल्पना मन्दी मगर
सचिव: भुपेन्द्र सारु मगर
कोषाध्यक्ष: गोपालकाजी राना मगर
सह-कोषाध्यक्ष: मिलन थापा मगर
सह-कोषाध्यक्ष: सानुलाल राना मगर
सह-कोषाध्यक्ष: सन्ध्या राना मगर
सल्लाहाकार समिति:-
संरक्षक: मित्र ब. सिंजाली मगर
संरक्षक: मन ब. भुजेल मगर
बरिष्ट सल्लाहाकार: दिल ब. पुन मगर
सल्लाहाकार: हिरा दर्लामी मगर
सल्लाहाकार: जगत घागा मगर
सल्लाहाकार: के.बी. भुजेल मगर
सल्लाहाकार: पुष्प पुर्वछाने मगर
सल्लाहाकार: ललिता थापा मगर
सल्लाहाकार: किरण आले मगर
सल्लाहाकार: मोहन आले मगर

बिभागीय प्रमुख तथा उप-प्रमुखहरु:-
युवा संयोजक: जिमी काउचा मगर
युवा उप-संयोजक: तोयानाथ पुन मगर
युवा संयोजक(महिला): नम्रता थापा मगर
युवा उप-संयोजक(महिला): निशा सारु मगर
संगठन बिस्तार संयोजक: ओम कुमारी पुर्जा मगर
संगठन बिस्तार उप-संयोजक: सपना घर्ती मगर
खेदकुद बिभाग संयोजक: उत्तम थापा मगर
खेलकुद बिभाग उप-संयोजक: खड्ग खपाङ्गी मगर
मिडिया ग्राफिक डिजाईनर: ईन्द्र मश्राङ्गी मगर
मिडिया फोटो पत्रकार: बिकास रोका मगर
साँस्कृतिक बिभाग संयोजक: यमन पुन मगर
साँस्कृतिक बिभाग उप-संयोजक: देवी थापा मगर
साँस्कृतिक बिभाग उप-संयोजक: टिकाराम राना मगर
साँस्कृतिक बिभाग उप-संयोजक: रेशम आले मगर
साँस्कृतिक बिभाग निर्त्य निर्देशक: हेमराज पुन मगर
व्यवस्थापन बिभाग संयोजक: ईन्द्र ब. थापा मगर
व्यवस्थापन बिभाग उप-संयोजक: राजकुमार थापा मगर
व्यवस्थापन बिभाग उप-संयोजक: दान सारु मगर
व्यवस्थापन बिभाग उप-संयोजक: आशा माया मगर
व्यवस्थापन बिभाग उप-संयोजक: रिया राना मगर
व्यवस्थापन बिभाग उप-संयोजक: बसन गाहा मगर

कार्यकारिणी सदस्यहरु:
प्रेम श्रीष मगर
लखेन्द्र थापा मगर
प्रमोद थापा मगर
राम थापा मगर
पुर्णिमा सारु मगर
धिरेन राना मगर
कृष्ण ब. थापा मगर
जगत राना मगर
सुर्य राना मगर
दिप ब. थापा मगर
रन ब. सलामी मगर
सुनिता पुन मगर
रिशु थापा मगर
रुद्र घर्ती मगर
घनश्याम थापा मगर
कुशुम श्रीष मगर
निल छन्त्याल मगर
मन ब. मगर
रबिन मगर
सुशिला मगर
सन्तोष आले मगर
बिजय मगर