Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अल मुजैनी एक्सचेन्ज कम्पनीले कुवेत क्रिकेटको एसोसियट प्रायोजकको रूपमा आधिकारिक हस्ताक्षर गर्यो 

अल मुजैनी एक्सचेन्ज कम्पनीले कुवेत क्रिकेटको एसोसियट प्रायोजकको रूपमा आधिकारिक हस्ताक्षर गर्यो 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७९ बिहिवार • १४:५२:१४ बजे
  • 691
    SHARES
  • अल मुजैनी एक्सचेन्ज कम्पनीले कुवेत क्रिकेटको एसोसियट प्रायोजकको रूपमा आधिकारिक हस्ताक्षर गर्यो 

    अल मुजैनी एक्सचेन्ज कम्पनीले कुवेत क्रिकेटको एसोसियट प्रायोजकको रूपमा आधिकारिक हस्ताक्षर गरेको छ । 

    images

    अल मुजैनी अधिकारीहरु र कुवैत क्रिकेटका प्रतिनिधिहरु सहित कुवेत ओलम्पिक काउन्सिल अफ एसियामा कुवेत राष्ट्रिय पुरुष तथा महिला टोलीका प्रमुख खेलाडीहरू, मुख्य प्रशिक्षक र प्रशिक्षक कर्मचारी, व्यवस्थापनटिमका सम्मानित सदस्यहरूको बीच २३ जनवरी २०२३ का दिन आधिकारिक हस्ताक्षर गरेको हो ।

    k2.jpeg

    मुजैनी एक्सचेन्ज कम्पनीबाट जारी प्रेस विज्ञप्ति !
    अल मुजैनी एक्सचेन्ज कम्पनी, कुवेत क्रिकेटको एसोसिएट प्रायोजक भएको घोषणा गर्न पाउँदा खुसी ब्यक्त गर्दछ, जसमा कुवेत महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक 2023, र, KCC सिजनको लागि कुवेत पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक सीलीभ प्रायोजकमा समावेश छ।

    साइन अफ समारोह २०२३ जनवरी २३ मा अल मुजैनी अधिकारीहरु र कुवैत क्रिकेटका प्रतिनिधिहरु सहित कुवेत ओलम्पिक काउन्सिल अफ एसियामा  कुवेत राष्ट्रिय पुरुष तथा महिला टोलीका प्रमुख खेलाडीहरू, मुख्य प्रशिक्षक र प्रशिक्षक कर्मचारी, व्यवस्थापनटिमका सम्मानित सदस्यहरूको समुह  उपस्थिति भएको थियो।  

    अल मुजैनी कुवेतको नम्बर एक एक्सचेन्ज कम्पनी यस यात्राको एक हिस्सा हुन पाउँदा गर्व गर्दछ्, र कुवेत क्रिकेटले उच्च शिखर तर्फ द्रुत गतिमा अघि बढिरहेकोले सम्भावनाहरू धेरै छन् भनी विश्वास गर्दछ!

    k3.jpeg

    Al Muzaini Exchange is delighted to announce that the company is the Associate sponsor of Kuwait Cricket, which includes being the Main sponsor of the Kuwait Women’s National cricket team and the official sleeve sponsor of the Kuwait Men’s National Cricket Team for the 2023 KCC season.

    The sign off ceremony took place in the Kuwait Olympic Council of Asia on the 23th of January, 2023 in the presence of key players from the Kuwait National men’s and women’s team, the head coach and coaching staff, esteemed members of management and a list of delegates from Al Muzaini, as well as Kuwait Cricket. 

    The number one exchange company in Kuwait is proud to be a part of the journey and believes that the possibilities are limitless as Kuwait Cricket keeps taking rapid strides towards the very top!

    #almuzaini #muzainiexchange #muzaini #cricket #kuwaitcricket  #kuwaitwomenscricketteam #kuwaitmenscricketteam #kcc #kuwaitcricketclub #moneyexchange #moneytransfer #sponsorship #2023

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology