Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए कुवेतद्वारा लत्ताकपडा वितरण 

एनआरएनए कुवेतद्वारा लत्ताकपडा वितरण 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७९ आइतवार • १८:३१:०२ बजे
  • 691
    SHARES
  • एनआरएनए कुवेतद्वारा लत्ताकपडा वितरण 

    कुवेत - गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले  लत्ताकपडा वितरण गरेको छ । 

    images

    सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरका  मुस्लिम बस्तिका १७५ जना लाइ जाडोको लागि न्यानो लत्ताकपडा बितण गरेको हो ।

    समाजसेवी तथा सामाजिक अभियान्ता मीन बहादुर बुढाथोकीको समन्वय भुमिकामा उक्त लत्ताकपडा वितरण गरिएको थियो । साथै ५० थान लत्ताकपडा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष नवराज पराजुलीको पहलमा काभ्रेको विकट गाउँमा पुगिसकेको  छ । 

    kn2.jpeg

    काभ्रेको विकट गाउँमा केही दिन भित्र उक्त लत्ताकपडा हस्तान्तरण गरिने एनआरएनए कुवेतले जानकारी दिएको छ । यस कार्यमा सुशन गौतम र मनकामना एयर कार्गो कुवेतले समन्वय तथा सहकार्य गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए कुवेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology