Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘युट्यूवका भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

‘युट्यूवका भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७९ शुक्रवार • १२:५०:३१ बजे
  • 535
    SHARES
  • ‘युट्यूवका भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

    ‘युट्यूवका भाइरलम्यान’ भनेर चिनिएका डिल्लीराम खनाल पक्राउ परेका छन् ।

    images

    अभिनेत्री करिश्मा मानन्धरको उजुरीपछि खनाललाई केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो । केही दिनअघि मात्र खनालले एक युट्युबलाई अन्तरवार्ता दिँदै करिश्मा ‘लिभिङ टुगेदरमा बसेको आरोप लगाएका थिए ।

    त्यसपछि आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरोले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डिल्लीराम खनाल पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology