कुवेत- चितवन सेवा समाज कुवेतको छैंठो वार्षिकोत्सब तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष पदमा जीवन कुमार बि क सर्वसम्मत निर्वाचित भएका छन ।

कुवेतको फर्वानिया स्थित नौसाद सेफ रेस्टुरेन्टमा १७ मार्च २०२३ शुक्रवारका दिन समाजका अध्यक्ष बुद्धिमान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथित्यता रहेको थियो भने एनआरएनए एनसिसी कुवेतका उपाध्यक्ष टिकाराम आचार्य , आईसिसी सदस्य माधब पौडेल, पत्रकार महासँघ वैदेशिक शाखा कुवेतका सल्लाहकार लोमस बास्तोला , कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधि , पत्रकारको अतिथ्यता रहेको थियो । कार्यक्रम संचालन केशर बरालले गरेका थिए भने जीवन कुमार बिकले स्वागत मन्तब्य दिएका थिए ।
प्रमुख अतिथी , विशेष अतिथि र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए । बिहान ११ बजे कार्यक्रम भनेपनि कुवेतमा ४ ठाउँमा कार्यक्रम भएको कारणले गर्दा ३ बजे बाट मात्रै कार्यक्रम सुरु भएको थियो ।
चितवन सेवा समाज कुवेतका सुरज मास्केद्वारा चितवन जिल्लाको र चितवन समाज कुवेतको बारेमा विस्तृत जानकारी दिएका थिए । कार्यक्रमको अन्तमा निवर्तमान अध्यक्ष बुद्धिमान तमाङले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि चितवन सेवा समाज कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए।
नयाँ कार्यसमिति
सस्थापक संरक्षक: नवीन लोप्चन
वरिष्ठ सल्लाहकार : सुरज मास्के
सल्लाहाकार:
१ निरज सिंह ठकुरी
२: सरस्वती बराल
३: हाकु पासा
४: मिरा पङेनी
५: गिता तिवारी
अध्यक्ष जीवन कुमार बि क
वरिष्ठ उपाध्यक्ष १: सोम रसाइली
उपाध्यक्ष्य :
१: प्रदिप महत्त्व
२: रमेश घलान
३: बिजय सारु मगर
४: शृजना पाण्डे
महासचिव:
कुमार तमाङ
सचिब: १ नारायण क्षेत्री
२ अरुण थापा
कोषाध्यक्ष :
१: बिष्णु गुरुङ
सहकोषाध्यक्ष १: सन्च माया तमाङ
युबा सम्योजक
१ नवीन शिबाकोटि
२ तेज थापा
महिला संयोजक
१: सपना दियालि
२: लक्ष्मी लामिछाने
प्रबक्ता
गोपाल थापा
सदस्यहरु
१: रुबि तामाङ
२: गुन्बाहादुर गुरुङ
३: विशाल गुरुङ
४: सुरेश तामाङ
५: अर्जुन बज्गाई
६: सुबाश तामाङ
७: सानू माया तामाङ
८: गोपि लाल लामा
९: बिष्णु चौधरी
१०: धन बाहादुर श्रेष्ठ
११: लुचेन्द्र महत्तो
१२: अनिल मगर
१३: कौषिला दराई
१४: फुल माया तामाङ
१५: प्रेम सिरिङ मगर
१६: राधा छेत्री
१७: कमल न्यौउपाने
१८: बसन्त दराई
१९: रमिसा पुन मगर
२०: गनेश श्रेष्ठ
२१: सरिता तामाङ
२२: मनिशा पान्डे
२३: खगराज आचार्या
२४: सुसिला तामाङ
२५: सुरज दाहाल
२६: सुमित्रा लामाङ
२७: सुमन लामा
२८: रितु लामा
२९: राम तामाङ
३०: प्रेम शेरे
३१: प्रदिप मगर
३२: प्रदिप बिश्वोकर्म
३३: नानू दराई
३४: मिलन थापा
३५: मदन कुन्वार
३६: लोक बाहादुर ओलि
३७: खाती कोपिला
३८: हरि कन्डेल
३९: गङा पुन मगर
४०: गनेश श्रेष्ठ
४१: दिपु कार्की
४२: धुर्ब बस्नेत