Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी प्रवासी नेपाली संघ ( मोना )

उज्जल बानियाँको अध्यक्षतामा म्याग्दी प्रवासी नेपाली संघ ( मोना )फुकुओका क्षेत्रीय समिति गठन

उज्जल बानियाँको अध्यक्षतामा म्याग्दी प्रवासी नेपाली संघ ( मोना )फुकुओका क्षेत्रीय समिति गठन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७७ आइतवार • १९:२१:५० बजे
  • 2.2K
    SHARES
  • उज्जल बानियाँको अध्यक्षतामा म्याग्दी प्रवासी नेपाली संघ ( मोना )फुकुओका क्षेत्रीय समिति गठन
    जापानको फुकुओका क्षेत्रमा बस्ने म्याग्देलीहरुको भेलाले म्याग्दी प्रवासी नेपाली संघ ( मोना )को क्षेत्रीय समिति गठन गरेको छ ।

    भेलाले उज्जल बानियाँको अध्यक्षतामा १३ सदस्यीय समिती निर्माण गरेको हो । जसमा उपाध्यक्षमा कुशल कार्की दिपक बिके रहेका छन ।
    119890994_362754204769303_458398750489773366_n.jpg

    यसगरी सचिवमा मन्जु चोखाल सहसचिवमा सृष्टी किसान, कोषाध्यक्ष र सह कोषाध्यक्षमा सफल कार्की र बिकल कार्की रहेका छन ।

    भेलाले सुस्मिता खत्री,दिवान पुन बिजी बानियाँ रमेश रिजाल मन्जु भण्डारी र सन्देश हमाललाई सदस्यमा चयन गरेका छन ।

    भेलामा मोना जापानका अध्यक्ष लगाएतका पदाधिकारी,सल्लाहकार ददालल खड्का लगाएतले नवनिर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology