कुवेत - Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतले आफ्नो ग्राहकहरुलाई आश्चर्य दिने गरी विद्युतीय चिट्ठा प्रणालीबाट फेरी तुफानी ग्रान्ड प्रमोसन लिएको छ ।

Al Muzaini अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउदा भाग्यशाली ग्राहकले चिट्ठा प्रणाली मार्फत प्रथम पुरस्कार BMWX3 Model कार सहित लगभग ने. रु. एक करोड सम्मको धनराशि जित्न सक्नेछन । यस पटकको अफरमा नेपाली ग्राहकहरुले धेरै पुरस्कार जित्ने अनुमान गरिएको छ ।

त्यसैगरी नयाँ प्रवेशि ग्राहकहरुलाई साप्ताहिक चिट्ठा मार्फत $300 वा ने. रु. तिस हजार बराबरको नगद पुरस्कार जित्न सक्नेछन । दैनिक चिट्ठा मार्फत प्रती विजेता $ 100 डलर ने. रु. चालीस हजार प्लस चार जनाले जित्न सक्नेछा । साप्ताहिक नगद $ 1000 ने .रु. एकलाख तीसहजार प्रत्यक हप्ता 2 जनाले Al Muzaini मुजैनी बाट जित्ने छन ।

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादान देखी इदको समय भित्र 23 मार्च देखी 17 अप्रिल 2023 समय अवधि भित्र पठाउने ग्राहकहरुको लागी $ 10000 वा तेह्रलाख बढी ने.रु. विधुतिय चिट्ठा मार्फफ ग्राहकहरुले जित्न सक्ने छन ।
मोबाइल एप्लिकेसन मार्फत वा अनलाइन मार्फत पैसा पठाउने ग्राहकलाई पुरस्कार जित्नको लागी डबल चान्स मिल्ने छ । BMW X3 मोडेल कार सहित कार सहित लगभग ने. रु. एक करोड सम्मको धनराशि जित्न Al Muzaini मुजैनी जाँउ सिधै वैधानिक च्यानल मार्फत नेपाल पैसा पठाउँ ! अनि बनौ कुवेर ! सर्तहरु सबै लागु हुनेछ ।