Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए कुवेतको निर्वाचन २१ जुलाईमा हुने, १५ अप्रिलदेखि १५ जुनसम्म पञ्जिकृत सदस्यताको आवेदन खुला

एनआरएनए कुवेतको निर्वाचन २१ जुलाईमा हुने, १५ अप्रिलदेखि १५ जुनसम्म पञ्जिकृत सदस्यताको आवेदन खुला

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र २५, २०७९ शनिवार • २०:४९:३३ बजे
  • 742
    SHARES
  • एनआरएनए कुवेतको निर्वाचन २१ जुलाईमा हुने, १५ अप्रिलदेखि १५ जुनसम्म पञ्जिकृत सदस्यताको आवेदन खुला

    कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले आगामी २१ जुलाईमा निर्वाचन गर्ने तयारी गरेको छ ।

    images

    कुवेतको फाहाहिलस्थित विश्व इन्टर्नेश्नल रेस्टुरेन्टमा १५ अप्रिलका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नियमित मासिक बैठकले उक्त निर्णय गरेको हो । 

    आगामी निर्वाचनको लागि यहि अप्रील १५ तारिकदेखि १५ जुनसम्म दुई महिनाको लागि NRNA को पञ्जिकृत सदस्यताको आवेदन खुला गरिएको जनाएको छ । एनआरएनए कुवेतको पञ्जिकृत सदस्य बन्नका लागि सदस्यता शुल्क यथावत २ कुवेती दिनार राखिएको छ ।

    सदस्यता आवेदन फारम NRNA ले निर्माण गरेको MIS SYSTEM द्वारा अनलाइनमा members.nrna.org मा प्रप्त गर्न सकिनेछ। दस्तुर बुझाएर सदस्यता स्वीकृत गराउन तथा थप जानकारिका लागि NRNA कुवेतका निम्न ब्यक्तित्वहरुलाइ ई-मेल र टेलिफोन मार्फत सम्पर्क गर्न सकिने छ ।

    1 Ranadhwoj Lama President ranalounge@gmail.com +965-67726405

    2 Man Bahadur Tamang General Secretary manbdr.t@gmail.com +965-97557313
    3 Manish KC Secretary samma4641@gmail.com +965-51003611
    4 Sonam Lama Sub Treasure avinepal85@gmail.com +965-52552675
    5 Keshar Ghalan Tamang Spoke Person Ghalankeshar33279@gmail.com +965-97567280
    6 Bijay Dhami Member bijayrd@yahoo.com +965-65142228

    ECAE6348-1B11-45BE-9437-074FAEDE9273.jpeg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology