Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुन: लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

पुन: लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७७ बुधवार • १८:४७:४६ बजे
  • 2.3K
    SHARES
  • पुन: लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्नसिफारिस गर्ने निर्णय गरेको छ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा जानकारी दिनुभएको हो।

    मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले उक्त निर्णय गरेको डा गौतमले जानकारी दिनुभयो । हाल सम्म नेपालको संक्रमित संख्या करिब १७४३० रहेको छ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology