Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको नेतृत्वमा बाबु मल्ल ठकुरी

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको नेतृत्वमा बाबु मल्ल ठकुरी

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख २२, २०८० शुक्रवार • २३:५६:४० बजे
  • 997
    SHARES
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको नेतृत्वमा बाबु मल्ल ठकुरी

    कुवेत - राष्ट्रिय पन्चेबाजा समुह नेपाल कुवेतको दोस्रो अधिबेशन सम्पन्न भएको छ।   राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको नेतृत्वमा बाबु मल्ल ठकुरी  चयन भएका छन । 

    images

    बाबु मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका तृतीय सचिव रेवन्त केसीको प्रमुख आतिथ्यता रहेको थियो । संरक्षक बिबि मल्ल र दिलिप तामाङले कार्यक्रम  सन्चालन गरेका थिए। भने उपस्थित सबैको मन्तव्यबाट पवन श्री परिवारले स्वागत गरेका थिए।

    अधिबेशनमा  समारोहमा प्रमुख अतिथि रेवन्त केसीले दिप प्रज्वलन गरेर औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रम सफलताको कामना गर्दै प्रमुख अतिथि केसी, एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा, पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेत नेपाली एकता समाजका अध्यक्ष खुम रायमाझी लगायतले मन्तव्य राखेका थिए । 

    सोही अवसरमा कुवेत मै निधन भएका सस्थापक अध्यक्ष बिष्णु सुनारको नाममा मरोपरान्त सम्मान प्रमाणपत्र  दोसोल्लाले गरेसंगै परिवारलाई आर्थिक सहयोग पनि गरिने जानकारी गराईएको थियो। आयोजकले बेला बेलामा पन्चे बाजा घन्काएर उपस्थित सबैलाई नचाएका थिए।।
     
    दोस्रो अधिबेशनले बाबु मल्ल ठकुरीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरेको छ।
    अध्यक्ष - बाबु मल्ल ठकुरी 
    उपाध्यक्ष - ललित बहादुर विश्वकर्म 
    महासचिव - दिलिप तामाङ 
    सचिव - मुक्त बि. क.
    कोषाध्यक्ष - दिपक पोख्रेल 
    सह-कोषाध्यक्ष- निर्मल लामा
    प्रमुख संयोजक - सुरस सेञ्चुरी 
    सह-संयोजक - सुरेस परियार 
    सक्रिय सदस्य - मधु न्यौपाने
    सक्रिय सदस्य - बसन्त परियार
    सक्रिय सदस्य - गोबिन्द सुनाम 
    सक्रिय सदस्य - सरोज सेञ्चुरी 
    सक्रिय सदस्य - नर बाहादुर परियार 
    सक्रिय सदस्य - भोलानाथ पाण्डे 
    सक्रिय सदस्य - पवन श्री परियार
    सक्रिय सदस्य - शंकर परियार
    सक्रिय सदस्य - डण्डा पानी पाण्डे 
    सक्रिय सदस्य - राम थापा

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology