Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जापानमा बस दुर्घटना, २ नेपाली विद्यार्थीको मृत्यु

जापानमा बस दुर्घटना, २ नेपाली विद्यार्थीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०८० बुधवार • ०९:४९:५५ बजे
  • 652
    SHARES
  • जापानमा बस दुर्घटना, २ नेपाली विद्यार्थीको मृत्यु

    जापानमा बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

    images

    सेन्दाईस्थित सहरमा मंगलबार साँझ बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् ।

    थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाहरुले जनाएका छन् ।

    सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो । जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology