Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च ओमानको आयोजनामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रवासी नेपाली एकता मञ्च ओमानको आयोजनामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८० शनिवार • २३:५८:०८ बजे
  • 1.2K
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च ओमानको आयोजनामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    ओमान । प्रवासी नेपाली एकता मञ्च ओमानको आयोजनामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    images

    IMG-20230826-WA0051.jpg

    प्रवासी नेपाली एकता मञ्च ओमानको अध्यक्ष लिलानाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास बिभाग प्रमुख श्रीप्रसाद शाह रहनु भएको थियो भने विषेश अतिथिमा प्रवास समन्वय समितिका सल्लाहकार मुक्ताबा मुसलमान रहेका थिए ।

    IMG-20230826-WA0054.jpg

    कार्यक्रममा स्वागत मन्तव्य प्रवासी नेपाली एकता मञ्चका वरिष्ठ उपाध्यक्ष चित्र केसिको रहेको थियो । कार्यक्रमको संचालन संस्थाको महासचिव तेजबहादुर तामाङ्गले गर्नु भएको थियो । परिचयात्मक कार्यक्रम बाट शुरुभएको उक्त प्रशिक्षण कार्यक्रम अत्यन्तै उत्साहितको साथ सम्पन्न भएको कार्यक्रममा उपस्थित भएका कार्यकर्ताले जानकारी दिए ।

    देश भित्र र बिदेशमा रहेका नेपालीहरु समस्याको बारेमा पनि छलफल भएको थियो भने नेपाली दूतावास ओमानका महामहिम राजदुत डोरनाथ अर्याल संग दूतावासमा भेटघाट ओमानमा रहेका नेपालीहरुको समस्याको बारेमा छलफल भएको संस्थाका अध्यक्ष लिलानाथ कोइरालाले जानकारी दिनु भयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology