Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुदुरपश्चिमेली नेपाली समाज कुवेतको नेतृत्वमा गगन बिष्ट

सुदुरपश्चिमेली नेपाली समाज कुवेतको नेतृत्वमा गगन बिष्ट

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक २५, २०८० शनिवार • १८:३८:४६ बजे
  • 1.5K
    SHARES
  • सुदुरपश्चिमेली नेपाली समाज कुवेतको नेतृत्वमा गगन बिष्ट

     

    images

    कुवेत - सुदुरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षमा गगन बिष्ट निर्विरोध निर्वाचित भएका छ्न । समाजको गत बिहीवार सम्पन्न चौथो अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो । 

    कुवेत स्थित कबडहलमा आयोजित अधिबेशनको प्रमुख अतिथि एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा रहेका थिए। बिजय सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संरक्षक निरु माया खडकाले मन्तव्यबाट स्वागत र महेश कुमारले कार्यक्रम संचालन गरेका थिए । 

    त्यसैगरी समाजको वरिष्ठ उपाध्यक्षमा बसन्त राना, उपाध्यक्षमा  महेश कुमार , रतन राज गिरी, कालु सिंह बुढा, चेतराज गिरी, सिद्व भण्डारी, महिला उपाध्यक्षमा निरु पन्त, महासचिबमा बद्रि न्यौपाने, सचिबमा राम बिष्ट,
सहसचिबमा धिर सिंह धामी, कोषाध्यक्षमा देब राज भट्ट, कला संस्कृतिक संयोजकमा राम दत्त बडु, कला संस्कृतिक उप संयोजकमा अनु कुवर निर्वाचित भएका छन । समाजको संरक्षक समितिमा विकास सिंह ठकुरी, निरुमाया खड्का, विजय बम ठकुरी र सल्लाहकार समितिमा पुष्कर सिहँ धामी, राज सिहँ भण्डारी, गणेश चन्द, डिवि रावत, विजय आउजी, महेश चन्द्र जोशी, हरि सिहँ धामी, कालु सिहँ नागरी, जगा बहादुर खत्री रहेका छन । 

    समाजको  जेष्ठ सदस्यमा कमल नाथ र सदस्यहरूमा राजेन्द्र नाथ, सन्ध्या बम ठकुरी, हरक सिहँ सामन्त, रबिन्द्र सिहँ, धेरेन्द्र चन्द, मान साउद, अमर खडका, गौरब मल्ल, लक्ष्मि कार्की, हिक्मत कुमार शाही, प्रविन सिहँ महारा, प्रेम सिहँ ठगुन्ना, मदन ठगुन्ना, सुरेन्द्र बाेहरा, भिम साउँद, परम थापा, नरेश भण्डारी, प्रेम भण्डारी, मदन चन्द, मदन जाेशी, प्रेम बम, टाेप राज खत्री र तलित रावत रहेका छन ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology