Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई

नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर २३, २०८० शनिवार • १२:५९:२१ बजे
  • 1.2K
    SHARES
  • नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई

    कुवेत - नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरले पाएका छन ।

    images

    नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापाले कुवेत बसाईलाई बिट मार्दै क्यानडा प्रस्थान हुने भएकाले वरिष्ठ उपाध्यक्ष जय आले मगरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन। 

    कुवेतस्थित हिजुअल कबदमा १३ जनवरी २०२३ का दिन सम्पन्न भएको चौंथो अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि आले मगरले मगर सँघ कुवेत मात्र नभई सिङ्गो कुवेतको नेपाली समाज र नेपाल मगर सँघ केन्द्रसँग समेत सदा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology