Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा हिन्दू परम्पराअनुसार विवाह सम्पन्न (फोटो फिचर)

कुवेतमा हिन्दू परम्पराअनुसार विवाह सम्पन्न (फोटो फिचर)

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर ३०, २०८० शनिवार • १७:१७:०८ बजे
  • 6.1K
    SHARES
  • कुवेतमा हिन्दू परम्पराअनुसार  विवाह सम्पन्न (फोटो फिचर)

    कुवेत - नेपाली जनसम्पर्क समिति कुवेतका सभापति तथा लोकगायक राजेन्द्र रसाईलीका छोरा अम्बिक रसाईली वैवाहिक बन्धनमा बाँधिएका छन । 

    images

    IMG_1781.jpeg

    काठमाडौं चन्द्रागिरी घर भई हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा लामो समयदेखि कार्यरत रही कुवेतको नेपाली समाजको चिरपरिचित व्यक्ति राजेन्द्र रसाईलीले कुवेतमा हिन्दू परम्पराअनुसार छोरा अम्बिक रसाईलीको अनुश्का विश्वकर्मा संग धूमधामका साथ विवाह गरिदिएका हुन ।

    IMG_1773.jpeg

    कुवेतस्थित मङ्गाफमा रहेको मेमोरिस हलमा शुक्रवार पञ्चे बाजा सहित सम्पन्न भएको विवाह समारोहमा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्साल, दूतावास परिवार साथै कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका व्यक्ति, पत्रकार लगायत नेपाली तथा गैर नेपाली पाहुनाको उल्लेखनीय उपस्थिति रहेको थियो । 

    IMG_1774.jpeg

    कुवेत नगरीमा सायदै हिन्दू परम्पराअनुसार पहिलो पटक धूमधामका साथ विवाह सम्पन्न भएको छ । वुवा ,आमा सहित आफन्तको रोहबरमा विवाह सम्पन्न भएको हो । वैदेशिक रोजगारको सिलसिलामा दुलाह दुलही पनि विगत दुई वर्षदेखि कुवेतलाई कर्मथलो बनाउदै आएका छन ।

    IMG_1777.jpeg

    IMG_1776.jpeg

    IMG_1783.jpeg

    IMG_1780.jpeg

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology