Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको बैठक सम्पन्न

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको बैठक सम्पन्न

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ २६, २०८० शुक्रवार • १३:३६:०५ बजे
  • 1.4K
    SHARES
  • नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको  बैठक सम्पन्न

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको  समिक्षा बैठक सम्पन्न भएको छ । कुवेतस्थित फर्वानियामा रहेको एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको शाखाको बैठकले गत २६ जनवरीमा सम्पन भएको चौथो अधिवेशनको  बारेमा  गम्भीर समीक्षा गरेको छ ।


    images

    बैठकले समग्रमा चौथो अधिवेशन समारोह  भव्यरुपमा सफल भएको ठहर गर्दै कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई आगामी दिनमा सच्याउने प्रतिवद्धता गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सबै संघ-संस्था व्यक्ति, प्रायोजकहरु सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

    त्यस्तै बैठकले संरक्षकमा जय आले मगर र नबराज पन्थीलाई चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा आनन्द आचार्य , लोमश बास्तोला र नैनकला राईलाई चयन गरेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology