Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा एक नेपाली युवा सम्पर्कविहिन

कुवेतमा एक नेपाली युवा सम्पर्कविहिन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ २७, २०८० शनिवार • १६:३१:३५ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा एक नेपाली युवा सम्पर्कविहिन

     

    images

    कुवेत - वैदेशिक रोजगारीको लागि कुवेत पुगेका कीशुम महर्जन गत सोमवारदेखि सम्पर्कविहिन भएका छन । 

    अल हमाजि ग्रुपमा करिब ६ महिना पहिले  रोजगारीको लागि कुवेत पुगेका कीशुम गत सोमवार नेपाल जाने साथिलाई परिवारको लागि पार्सल छोड्न गएको बुझिएको छ । नेपाली राजदूतावास कुवेतले परिवारबाट सूचना प्राप्त भएको र खोजिकार्यलाई तीव्र पारेको जनाएको छ ।

    हप्तादिन यता सम्पर्कमा नआएपछि कम्पनी, दूतावास कुवेत सबैतिर खोजिको अपिल गरिएको जनाउदै निजका बाबु तिर्थराज मर्हजनले खोजि कार्यमा सहयोग गर्न कुवेतवासी सबैमा अनुरोध गरेका छन ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology